logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज के छ विदेशी मुद्राको विनिमय दर?


अंकुरण खबर
1.209K
Shares

नेपाल राष्ट्र बैंकले आज  शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकि डलरको बिक्री मुल्य १२०  रुपैया ६१ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०१ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०१ पैसा र खरिददर ९ रुपैयाँ ९६ पैशा तोकिएको छ । त्यस्तै, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ १२ पैसा  र खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ८७ पैसा र खरिददर ३१८ रुपैयाँ २८ पैसा रहेको छ ।