logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा थप १० जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.456K
Shares

बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाको ठाकुरबाबा नगरपालिकाका विभिन्न ‘क्वारेन्टिन’ मा रहेका १० जनामा कोरोना संक्रमण फेला परेको हो ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका ठाकुरबाबाका १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या २२० पुगेको छ ।