logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.144K
Shares

गण्डकी प्रदेशमा थप नयाँ १२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप नयाँ १२ जना कोरोना संक्रमण मmेला परेको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १,३०२ पुगेको छ ।