logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजारमा उछाल, ४० मिनेट बजार बन्द


अंकुरण खबर
832
Shares

साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आउँदा दोस्रो पटक सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुरु भएको आधा घन्टा नपुग्दै ५ प्रतिशतले बढेको छ । बजारमा ५ प्रतिशतको सकारात्मक सर्किट लागेपछि ४० मिनेटको लागि कारोबार बन्द भएको छ ।

नेप्से सूचक ६९.९१ अंकले बढेर १४६४.६८ बिन्दुमा पुगेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।