logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७,६५८ पुग्यो


अंकुरण खबर
1.079K
Shares

पछिल्लो २४ घन्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ।