logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौंको बाफलबाट ६ जना जुवाडे पक्राउ


अंकुरण खबर
871
Shares

काठमाडौंको बाफलबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

बाफलको गाइबाच्छास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पंकज जोशीसहित ६ जना पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले नगद ६२ हजार ३ सय रूपैयाँ बरामद गरेको छ ।