logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए ४० हजार बढी कोरोना संक्रमित


अंकुरण खबर
975
Shares

भारतमा एकै दिन अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४० हजार दुई सय ४३ जना नयाँ संक्रमित फेला परेका छन् । यो एकैदिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो ।

अहिलेसम्म भारतमा ११ लाख १८ हजार एक सय सात जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणको कारण २७ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।