नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।
आज छापावाला सुन तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँमा कारोबार भएइरहेको छ ।