logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आज मन्त्रीपरिषद् बैठक बस्दै


अंकुरण खबर
2.353K
Shares

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपुर्ण निर्णयहरु गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा छलफल हुँनेछ।

यसैबीच पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार आन्तरिक हवाई उडान खोल्ने विषयमा पनि आजको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी छ ।