logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको भाउमा नयाँ रेकर्ड, आज कतिमा हुदैंछ कारोबार?


अंकुरण खबर
1.365K
Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको छ ।

आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । यस्तै चाँदी पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ ।

आज (बुधबार) छापावाल सुनको मुल्य तोलाको ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि आज तोलामा ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज  ११ सय ३५ रुपैयाँ कायम भएको भएको छ ।