logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए तीन बालबालिकासहित २२ जना कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन बालबालिकासहित २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा दैलेखका १६ र कालिकोटमा ६ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ८३ पुगेको छ।