logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १७ अंकले घट्यो


अंकुरण खबर
806
Shares

साताको चौथो कारोबारका दिन (आज बुधबार)नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ ।

कारोबारको शुरुवातबाटै ओरालो यात्रा गरेको नेप्से परिसूचक आज भने १७ अंकको हारहारीमा ओरालो लागेको हो ।

आज १४५३.१६ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४३२.४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज सेन्सेटीभ सूचक पनि ३.९० अंकले घटेको  छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य २ उपसूचक मात्र बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।