logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने १३ वर्षीय बालक पक्राउ


अंकुरण खबर
2.171K
Shares

ओखलढुंगामा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक बालक पक्राउ परेका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका–९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।