logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, आज थप १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जनाएको छ । संक्रमित पाँच जनालाई क्वारेन्टिनमा राखिएको छ ।

यस अघि बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो ।