logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु


अंकुरण खबर
1.443K
Shares

बेलकन नगरपालिका-१ आम्वासिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

आम्वासिस्थित को २ त ५१८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका तिर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालक सूर्य परियारलाई नियन्त्रणमा लिएको छ ।