logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थपिए १३३ जनामा कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । हालसम्म १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।