logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज बढ्यो अमेरिकी डलरको भाउ


अंकुरण खबर
1.157K
Shares

आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ४ पैसा तोकेको छ ।

आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ७ पैसा छ । त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ९ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ८५ पैसा छ ।