logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सातको पहिलो दिन २२.४० अंकले बढ्यो नेप्से


अंकुरण खबर
754
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातको पहिलो दिन आज आइतबार बढेको छ ।

आज नेप्से २२.४० अंकले बढेर १ हजार ४ सय ६५ दशमलव १० विन्दुमा पुगेको छ भने २ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० को शेयर कारोबार भएको छ ।

खरिदबिक्री भएका १२ उपसमूहमध्ये ३ वटा बाहेक बाँकी सबै उपसमूहका सूचकमा हरियाली छाएको छ ।