काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट अवैध रुपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो ।
यस विषयमा केही बेरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने प्रहरीले जानकारी दिएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299