logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थपिए ४२ जना कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

धनगढी  सुदूरपश्चिम प्रदेशमा मंगलबार ४२ जना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा कैलालीका १८ जना, डोटीका २३ जना र कंचनपुरका एक जना रहेका छन् ।