logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य हालसम्मकै उच्च


अंकुरण खबर
845
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ ।

आज छापावाला सुन तोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । जुन हालसम्मकै उच्च छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ ।