logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा पहिरोमा परी आमा छोरीको मृत्यु


अंकुरण खबर
1.586K
Shares

अविरल बर्षापछि गएको पहिरोमा परी दाङमा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान बंगलाचुली गाउँपालिका पाँच साकिनेमा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।