logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ७.५९ अंकले बढ्यो


अंकुरण खबर
819
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो दिन आज (सोमबार) बढेको छ ।

नेप्से आज ७ दशमलव ५९ अंकले घटेर १ हजार ४ सय ३ दशमलव ८६ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ अर्ब २९ करोड २५ लाख २ हजार २ सय १३ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर, फाइनान्स र म्यूचिअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

आज सेन्सेटीभ सूचक पनि १.४७ अंकले बढेकोे  छ । आज कारोबारका लागी आएका  १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्येप्रभु बैंक लिमिटेडले १ लाख २२ हजार  शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।