logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना मुक्त


अंकुरण खबर
572
Shares

पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार हालसम्म १० हजार ४५२ जना क्वारेन्टिनमा छन् भने ५ हजार ७३२ जना आइसोलेशनमा रहेका छन् ।