logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं भक्तपुर र ललितपुरमा गरि ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार काठमाडौंमा ४३ जना भक्तपुरमा ५ जना र ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।