logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना पक्राउ


अंकुरण खबर
975
Shares

राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सेवाग्राहीसँग रकमको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय, बुटवलका प्रमुख भिस्मराज भुसालका अनुसार रानालाई केही बेरअघि मात्र पक्राउ गरिएको हो ।