logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार जिल्लामा कोरोना संक्रमण शून्य


अंकुरण खबर
728
Shares

चार वटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका हुन्।

संखुवासभामा ६, भोजपुरमा ६, मनाङ र मुस्ताङमा १र१ जना संक्रमित थिए । उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन् ।

लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । मन्त्रालयले कोरोनाको जोखिम कम गर्न भीडभाडमा नजान, अनावश्यक रुपमा हिँडडुल नगर्न र चाडबाड घरमै मनाउन आग्रह समेत गरेको छ ।