logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित


अंकुरण खबर
689
Shares

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन् ।

योसँगै उपत्यकामा संक्रमितको संख्या ७८४ पुगेको छ ।