logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस


अंकुरण खबर
650
Shares

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३.५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ ।