logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा साउन २८ गतेसम्म लकडाउन


अंकुरण खबर
806
Shares

कोरोना महामारी समुदायस्तरमा फैलिन थालेपछि सुनसरीको धरानमा आज राति १२ बजेदेखि लकडाउन घोषणा गरिएको छ ।

धरान नगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगरपालिका क्षेत्रका स्वास्थ्य सेवा र औषधि पसलबाहेक अन्य क्षेत्रहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

उनका अनुसार लकडाउन साउन २८ गते रातिसम्मका लागि गरिएको हो ।