logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

स्वास्थ्यमा समस्या आएपछि रेशम चौधरीलाई लगियो वीर अस्पताल


अंकुरण खबर
806
Shares

टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल लगिएको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई खुट्टा सुन्निएको र ज्वरो आएपछि अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ ।

चौधरीलाई ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको घट्नाको आरोप लागेको छ ।