logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौं उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित  


अंकुरण खबर
975
Shares

काठमाडौं उपत्यकामा आज (शक्रबार) कोरोना भाइरसका १०६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ९२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या ९७२ पुगेको छ ।

संक्रमितहरु काठमाडौंमा ७६१, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना छन् ।