logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
1.274K
Shares

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा महानगरपालिका वडा नं १९ का ६२ वर्षीय पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको हो ।

सुगरका बिरामी मृतकको गत साउत १७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार हुँदै आएको थियो ।