logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबारदेखि मोटरसाइकल कार्यालयले जोरबिजोर अनुसार यी सेवा दिने


अंकुरण खबर
1.586K
Shares

सरकारले सवारी साधनमा जोर बिजोर लागू गरेसँगै यातायात व्यवस्था कार्यालय सतुंगलले सेवासमेत जोरबिजोर अनुसार नै दिने भएको छ ।

कार्यालयले नवीरकणको कार्य र इम्बोस्ड नम्बर प्लेटको काम जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलको काम हुने जनाएको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस संक्रमणको विद्यमान अवस्था र जोखिमलाई मध्यनजर गर्दै साउन २६ देखि अर्को सूचना नभएसम्मको लागि देहायका सेवाहरुबाहेक अन्य सबै सेवाहरु हाललाई बन्द गरिको जनाएको छ ।