logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व क्रिकेटर पवन दासलाई पनि देखियो कोरोना संक्रमण


अंकुरण खबर
1.196K
Shares

पूर्व क्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ ।

दासले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला अरुलाई पनि सुरक्षित राख्नुहोला ।’

दाससँगै उनका बुबा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ । हाल सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु–१५ र २००४ मा यु–१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए ।