logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थपिए ९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.17K
Shares

कर्णाली प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल सुर्खेत, गुर्भाकोट सुर्खेत र कर्णाली विज्ञान प्रतिष्ठानमा आइतबार गरिएकोे परीक्षणमा ४ जना महिला र ५ जना पुरुष गरी ९ जना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।