logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका यी ७ जिल्ला कोरोनामुक्त


अंकुरण खबर
741
Shares

नेपालका ७ वटा जिल्ला कोरोनामुक्त भएका छन् । नेपालमा आजसम्म ७५ जनाले ज्यान गुमाएका छन् भने करिब २३ हजारमा संक्रमण पुष्टि भएको छ ।

नेपालपका अधिकांश जिल्लामा कोरोना संक्रमितहरु रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ जिल्ला कोरोना संक्रमण मुक्त रहेका छन् ।

जहाँ कोरोना संक्रमित छैनन् । ति जिल्लामा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन्।