logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोहलपुर मेडिकल कलेजमा उपचारत एक महिलाको कोरोनाबाट मृत्यु


अंकुरण खबर
1.222K
Shares

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका वडा नं २ की ७० वर्षीया महिलाको कोरोनाका कारण आइतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नरैनापुर र बैजनाथमा एक/एक जनाको मृत्यु भएको थियो।