logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर ६० वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
741
Shares

बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका ६० वर्षीय राजाराम मालिको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँका रवीन्द्र सिहंको छत ढलान गर्ने क्रममा बिजुलीको अचानक तार छुन पुग्दा हिजो करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनको नर्सिङ् होम बारामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।