logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, १४० जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१०  पुगेको छ। संक्रमितमध्ये १६ हजार ४९३  जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर १४० जना घर फर्किएका छन् ।