logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

उदयपुरमा मालपोतका ६ जना कर्मचारीसहित थप १५ जनामा कोरोना पुष्टि


अंकुरण खबर
871
Shares

उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिकामा ८ जना र बेलका नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये ६ जना मालपोत कार्यालयका कर्मचार र दुई जना उनीहरुका परिवारका सदस्य रहेको जिल्ला स्वास्थ्य कार्ययालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार अन्य ६ जना एकै परिवारका रहेको खुलेको छ ।