logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेन्टिलेटरमा तीन र आइसियुमा ८५ जना कोरोना संक्रमितको उपचार हुँदै


अंकुरण खबर
1.222K
Shares

कोरोना संक्रमण भएर गम्भीर बिरामी परेका ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ८५ जना संक्रमित आईसियुमा रहेको पनि जानकारी दिए ।

देशभर कुल ७ हजार २०१ जना सक्रिय संक्रमित रहेकोमा २२४ जना होम आइसोलेसनमा छन् भने बाँकी अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।