logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ५२५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २४,९५७ पुग्यो


अंकुरण खबर
884
Shares

नेपालमा थप ५२५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७  पुगेको छ । संक्रमितमध्ये  १६ हजार ८३७ जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर १०९ जना घर फर्किएका छन् ।