logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
936
Shares

रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिकाका ६ जना रहेका छन् ।