logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
819
Shares

देशमा कोरोना भाइरसबाट हालसम्म ९९ जनाको मृत्यु पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप चार जना पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् ।

अहिलेसम्म मृत्यु हुनेहरुमा ७७ पुरुष र २२ महिला छन् । सबैभन्दा बढी प्रदेश २ मा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।