logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुका थप २८ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

कपिलवस्तुका थप २८ जनामा कोभिड(१९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यलय कपिलवस्तुले जानएको छ  ।

यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ९३५ पुगेको छ । साउन २५ गते बुद्धपदम मा।वि देखि संकलन गरिएको २२६ नमुना मध्ये २६ पोजेटिभ देखिएको हो । साथै १५१ जनाको रिपोर्ट नेगेटिभ र ५० जनाको रिपोर्ट आउन बाकी छ  ।

संक्रमित २८ जनामा कपिलवस्तु अस्पतालका थप एक र शुधोधन गाउपालिकाको एक छन् ।