logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोनाको बायर्न म्युनिखविरुद्ध फराकिलो हार


अंकुरण खबर
3.289K
Shares

जर्मन च्याम्पियन बायर्नले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत म्युनिखविरुद्ध बार्सिलोनाले फराकिलो हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले ८.२ गोलले बायर्न म्युनिखसँग हारेसंगै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप ४ गोल गर्न सफल भयो । उसका लागि पहिलो हाफमा थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १.१ गोल थपे ।

बार्सिलोनाका लागि लुइस सुआरेजले १ गोल र डेविड अलाबाको अर्को  गोल थियो । सेमिफाइनलमा बायर्नले म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग खेल्ने छ ।