logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मुल्य घट्यो


अंकुरण खबर
1.053K
Shares

नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मुल्य घटेको छ ।

आइतबार छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुन ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य पनि ३० रुपैयाँले घटेर १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।