logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होटलमा बोलाएर बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


अंकुरण खबर
1.157K
Shares

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धर बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी अभियोगमा मानन्धर पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।