logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय बैठक सकिएलगतै ओली, प्रचण्ड र देउवाबीच छलफल


अंकुरण खबर
962
Shares

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए । सचिवालय बैठक सकेर पार्टी अध्यक्ष प्रचण्ड पनि छलफलमा जोडिएका हुन् ।

तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।